विद्यार्थीले ज्यान मार्ने धम्की दिए पछि : शिक्षकले गुहारे प्रहरी

दैलेख ।  दैलेखको आठबीस नगरपालिका– ८ तिलेपाटास्थित कालिका माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक भक्तिप्रसाद उपाध्यायले विद्यार्थीबाट ज्यान मार्ने धम्की आएको भन्दै सुरक्षा मागेका छन् ।

१२ कक्षामा अध्ययनरत विद्यार्थी निराजन थापाले ज्यान मार्ने धम्की दिएको भन्दै उपाध्यायले सुरक्षा मागेको विद्यालयका प्रधानाध्यापक करुणाकर शर्मा खनालले जानकारी दिए ।

 

शिक्षकलाई ज्यान मार्ने धम्की आएपछि विद्यालयले प्रहरी चौकी तिलेपाटामा जीवनरक्षाको माग गर्दै निवेदनसमेत दिइएको प्रधानाध्यापक खनालले बताए । शिक्षक उपाध्यायले भने– जीवनरक्षाका लागि प्रहरी चौकीमा निवेदन दिएको छु ।
सुरक्षाको आवश्यक प्रवन्ध हुनेमा म आश्वस्त छु ।

विद्यार्थीले ज्यान मार्ने धम्की दिए पछि : शिक्षकले गुहारे प्रहरी

रारामा पर्यटक बढे, बासको समस्या

विद्यार्थीले ज्यान मार्ने धम्की दिए पछि : शिक्षकले गुहारे प्रहरी

ओलीबा ! माधव नेपालका ३८ सांसदले पाँच

Leave a comment

Your email address will not be published. Required fields are marked *