एमालेको पार्टी कार्यालय अब थापाथलीमा, ओलीले गरे भवनको निरीक्षण

काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय वैशाख १ देखि थापाथलीमा सर्ने भएको छ । थापाथली हाइटमा सेन्ट जेभियर्स कलेजनजिकैको भवनमा एमालेको पार्टी कार्यालय सर्न लागेको हो ।

उक्त भवनको बुधबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निरीक्षण गरेका छन् ।

एमालेको बल्खुस्थित पार्टी कार्यालय २०७२ सालको भूकम्पले भत्किएपछि धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनमा कार्यालय सारिएको थियो ।

तर उक्त भवनमा डेढ वर्षको सम्झौता बाँकी छँदै थापाथलीमा कार्यालय सार्न लागिएको हो ।

एमालेको पार्टी कार्यालय अब थापाथलीमा, ओलीले गरे भवनको निरीक्षण

बेलायती राजकुमार ह्यारीले सुर गरे नयाँ जागिर

एमालेको पार्टी कार्यालय अब थापाथलीमा, ओलीले गरे भवनको निरीक्षण

YUGAAWHAN NATIONAL DAILY (2077-12-11)

Leave a comment

Your email address will not be published. Required fields are marked *