दिल्लीमा पुनः बढ्यो लकडाउनः केजरीवालले भने, ‘युद्ध अझै बाँकी छ’

एजेन्सी । देशको राजधानी दिल्लीमा कोरोनाका नयाँ संक्रमितको दर कम भएको छ । यस्तै, घट्दो संक्रमण दरका बीच लकडाउन बढाउने वा समाप्त गर्ने संशय अब समाप्त भएको छ ।

आइतबार केजरीवाल सरकारले एकपटक पुनः लकडाउन बढाउँदै यसलाई एक हप्ता थप लागू गर्ने आदेश दिएका छन् । यस्तोमा अब दिल्लीमा ३१ मेसम्म प्रतिबन्ध जारी रहनेछ ।

मुख्यमन्त्रीले संक्रमित घट्ने सिलसिला जारी रहे र स्थितिमा सुधार आए ३१ मेदेखि अनलकको प्रतिक्रिया सुरु गर्ने बताएका छन् । १८ अप्रिलदेखि दिल्लीमा सुरु भएको लकडाउन २४ मेमा समाप्त हुँदै थियो तर यसअघि नै मुख्यमन्त्रीले यसलाई एक हप्ता थप बढाउने घोषणा गरेका छन् ।

दिल्लीमा पुनः बढ्यो लकडाउनः केजरीवालले भने, ‘युद्ध अझै बाँकी छ’

सल्यानमा संक्रमणबाट थप तीन जनाको मृत्यु

दिल्लीमा पुनः बढ्यो लकडाउनः केजरीवालले भने, ‘युद्ध अझै बाँकी छ’

एमाले विद्यार्थी नेताद्वारा नेकपा एकीकृत दल दर्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *