सल्यानमा संक्रमणबाट थप तीन जनाको मृत्यु

सल्यान : कोरोना भाइरसको सक्रमणबाट सल्यानमा थप तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका, बागचौर नगरपालिका र त्रिवेणी गाउँपालिकाका छन् ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार छत्रेश्वरी गाउँपालिका ६ का ६३ वर्षीय पुरुष, बागचौर नगरपालिका ९ का ५२ वर्षीय पुरुष र त्रिवेणी गाउँपालिका ६ का ५८ वर्षीय पुरुष छन् ।

तीनैजनाको आइतबार बिहान सल्यान जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए ।

आइतबार तीन जनाको मृत्यु भएसँगै कोरोनाबाट सल्यानमा मृत्यु हुनेको सख्ंया ३५ पुगेको छ ।

सल्यानमा संक्रमणबाट थप तीन जनाको मृत्यु

सिर्जना खत्रीको ‘एक्सको छम्मा’ले बटुल्यो एक करोड

सल्यानमा संक्रमणबाट थप तीन जनाको मृत्यु

दिल्लीमा पुनः बढ्यो लकडाउनः केजरीवालले भने, ‘युद्ध

Leave a comment

Your email address will not be published. Required fields are marked *