माओवादी केन्द्र कर्णाली प्रदेश संगठन समितिको बैठक सुरु
कर्णाली । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संगठन समिति कार्यालयको विस्तारित बैठक सुरु भएको छ । शुक्रबार प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा सुरु भएको हो ।

बैठक प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सुरु भएको जनाइएको छ । बैठक शनिबारसम्म चल्ने भएको छ ।





