प्रदेश १ का मुख्यमन्त्री आचार्यले आजै विश्वासको मत लिने

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आजै विश्वासको मत लिने भएका छन् । नेकपा (एमाले) संसदीय दल, प्रदेश १ को शुक्रबार बिहान बसेको बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिएर जाने निर्णय लिएको हो ।

बैठक सुरु भएसँगै विश्वासको मतका लागि आज टेबुल हुने आन्तरिक मामिला तथा कानुनमन्त्री लिला बल्लभ अधिकारीले जानकारी दिए । मन्त्री अधिकारीले भने, ‘सदन सुरु भएपछि विश्वासको मत आज टेबुल हुन्छ र छलफल प्रारम्भ हुन्छ ।’
कार्यव्यवस्था समितिको बैठकको निर्णय अनुसार मतदान आइतबार हुने उनले बताए ।

प्रदेश १ का मुख्यमन्त्री आचार्यले आजै विश्वासको मत लिने

विद्युत् खेर जान नदिन एक वर्षअघिबाटै काम

प्रदेश १ का मुख्यमन्त्री आचार्यले आजै विश्वासको मत लिने

कर्णाली सरकारकाे निर्णय : बाढी पहिरोमा परी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!