माओवादि केन्द्रको ८ वटा वडाको वडा अधिवेशन सम्पन्न

दुर्गा विसिर मंसिर,५ : नेपाल कम्प्यूनिष्ट पार्टी (माओवादी केन्द्र) बनगाड कुपिण्डे नगरपालिकाको ८ वडामा वडा सम्मेलन सकिएको छ । देशभर एकै दिन वडा सम्मेलन सक्ने केन्द्रको नीति अनुसार माओवादी केन्द्रले शनिबार बनगाड कुपिण्डे नगरपालिकाको पनि वडा सम्मेलनहरु गरेको हो । बनगाड कुपिण्डे नगरपालिका अन्तर्गत १२ मध्ये ८ वडाका वडा सम्मेलन सकिएको छ तर ४ वटा वडाहरुमा भने प्राविधिक कारणले ६ गते वडा सम्मेलन हुने अध्यक्ष किर्ती बहादुर रानाले बताए ।
वडा नं २ मा अध्यक्ष ( दलबिर बुढा उपाध्यक्ष (मैना खत्री सचीव ( चन्द्रबहादुर महतरा
सह सचीव ( पानसरी बुढा कोषाध्यक्ष ( कौशिला विक ३ न वडा अध्यक्ष (नरेश बुढाथोकी उपाध्यक्ष (महावीर पुन सचीव (प्रकाश पुन,सह सचीव (प्रेमबहादुर बुढा कोषाध्यक्ष (रुद्र बहादुर पुन ४ न वडा अध्यक्षध्यक्ष (खर्क बहादुर बिष्ट,उपाध्यक्ष (कर्णबहादुर बुढा, सचीव (तजबिर बिष्ट सह सचीव (डिल्ली बहादुर पुन,कोषाध्यक्ष ( डिल्ली बहादुर राना,५ न वडा अध्यक्ष (धनबहादुर राना,उपाध्यक्ष (कुलबहादुर खत्री सचीव (कमल बिष्ट,कोषाध्यक्ष (मागी बादी,वडा नं ७ अध्यक्ष ( गणेश नेपाली,उपाध्यक्ष ( तिलक बिसि,सचीव ( मनोज परियार सह सचिब ( शिला बुढा कोषाध्यक्ष ( पबित्र खत्री वडा नं ८अध्यक्ष (शेरजङ्ग कवर
उपाध्यक्ष (कुलधर कवर,सचीव ( टेकेन्द्र पुन, सह सचीव ( पट्टु कुमार नेपाली,कोषाध्यक्ष ( भिमकली पुन ।
वडा नं ९ अध्यक्ष (चवालसिङ्ग विक,उपाध्यक्ष (मन बहादुर यरि सचीव (पदम बहादुर थापा ,सह सचीव ( वालिका विक,कोषाध्यक्ष ( भिमा विक,११ मा अध्यक्ष (गणेश नेपाली ,उपाध्यक्ष (चुडामणिा थापा सचीव (हर्कबहादुर पुन सह सचीव (रामकुमारी नेपाली कोषाध्यक्ष ( बिनोद शाह रहेको नगर सचिव दिपक यरिले जानकारी दिएका छन् ।







