राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा ११ वटा रिट निवेदन पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध सर्वोच्च अदालतमा अहिलेसम्म ११ वटा रिट निवेदन पेश भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न संविधानको धारा ७६(५) अनुसार गरेको आह्वान संविधान विपरित भएको भन्दै कानुन व्यवसायीहरुले ११ वटा रिट निवेदन पेश गरेका हुन् ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र स्वयम् प्रधानमन्त्री ओली समेतलाई विपक्षी बनाएर दायर गरेको रिट दर्ता हुने प्रक्रियामा रहेको अधिवक्ता सन्तोष भण्डारीले जानकारी दिनुभयो ।

सर्वोच्च प्रशासनले भने अहिलेसम्म कुनै पनि रिट निवेदन दर्ता गरेको छैन् ।

राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा ११ वटा रिट निवेदन पेश

एमाले प्रतिपक्षमा बस्न तयार छ : पूर्वमन्त्री

राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा ११ वटा रिट निवेदन पेश

राष्ट्रपतिको हुर्मत लिने काम भयो : प्रधानमन्त्री

Leave a comment

Your email address will not be published. Required fields are marked *