प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दै छन्।

विकसित राजनीतिक घटनाक्रमको आफ्नो धारणा राख्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउसो १२ बजेर ३० मिनेट मा पत्रकार सम्मेलनको आयोजना गरेका हुन्।

ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलनको आयोजना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ।

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

कोभिड संक्रमितको उपचारका लागि प्रियंकाले जम्मा गरिन्

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

माओवादीले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक

Leave a comment

Your email address will not be published. Required fields are marked *