भारतमा एकै दिन थपिए करिब ३ लाख कोरोना संक्रमित, २ हजार २० जनाको मृत्यु

एजेन्सी । भारतमा कोरोना संक्रमण दरमा दिनहुँ नयाँ रेकर्ड कायम भइरहेको छ । पछिल्लो २४ घण्टामा २ लाख ९४ हजार २९० जना संक्रमित थपिएका छन् ।

यो संख्या विश्वकै सबैभन्दा बढी हो । सोही अवधिमा २ हजार २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ५९ हजार १७० जनामा संक्रमण देखिएको थियो भने १ हजार ७६९ जनाको मृत्यु भएको थियो ।

भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या १ करोड ५६ हजार नाघेको छ। १ लाख ८२ हजारको मृत्यु नै भइसकेको छ ।

भारतमा एकै दिन थपिए करिब ३ लाख कोरोना संक्रमित, २ हजार २० जनाको मृत्यु

अदालतमा माधव समूह : ‘ओलीले कारबाही गर्न

भारतमा एकै दिन थपिए करिब ३ लाख कोरोना संक्रमित, २ हजार २० जनाको मृत्यु

एकैदिन थपिए २३ सय ५१ जना काेराेना

Leave a comment

Your email address will not be published. Required fields are marked *