एकैदिन थपिए २३ सय ५१ जना काेराेना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुई हजार तीन सय ५१ जना कोेरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा आठ हजार आठ सय ४४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार काठमाडाैं उपत्यकामा एक हजार ५१ जनामा नयाँ संक्रमण पुष्टी भएको छ। जसअनुसार काठमाडौंमा ७ सय ८६, ललितपुरमा १ सय ८१ र भक्तपुरमा ८४ जना संक्रमित थपिएका छन्। उनका अनुसार देशभर एक सय ८० जना आइसीयुमा छन्। संक्रिय संक्रमितको संख्या १० हजार ५ सय ८२ छन् । दुई सय ८७ जना संक्रमणमुक्त भएको उनले जानकारी दिए ।

एकैदिन थपिए २३ सय ५१ जना काेराेना संक्रमित

भारतमा एकै दिन थपिए करिब ३ लाख

एकैदिन थपिए २३ सय ५१ जना काेराेना संक्रमित

एकाध देशले तोकेकाे वैश्विक नियम मानिँदैन :

Leave a comment

Your email address will not be published. Required fields are marked *