‘अबका ६३ दिन कोरोना संक्रमण अझ बढ्ने खतरा’

काठमाडौं । अबका ६३ दिन कोरोना संक्रमण अझै बढ्ने खतरा रहेकाे स्वास्थ मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण दर २१.५५ प्रतिशत पुगेको भन्दै मन्त्रालयले आगामी नौ हप्ता अर्थात् ६३ दिन अझै कठिन हुने बताएको हो ।

मन्त्रालयले स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गरिए ६३ दिनपछि भने संक्रमण क्रमशः घट्दै जाने जनाएको छ ।

पछिल्लो २४ घन्टामा देशभर आठ हजार ५५ जनाको पिसिआर परीक्षण गर्दा एक हजार सात सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । जुन कुल परीक्षणको २१ दशमलब ५५ प्रतिशत हो  । यस अवधिमा संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

‘अबका ६३ दिन कोरोना संक्रमण अझ बढ्ने खतरा’

कर्नालीका सभासद हो ! तिमीहरु यतिसम्म खेलाडी

Leave a comment

Your email address will not be published. Required fields are marked *