राष्ट्रियसभा उपनिर्वाचनको मतगणना सुरू

हेटौंडा : बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा रिक्त एक पदका लागि भएको उप-निर्वाचनको मतगणना सुरु भएको छ।

प्रदेश राजधानी हेटौंडाको भुटनदेवी माविमा भएको मतदान सकिएपछि निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु गरिएको हो।

विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा ३ सय ३८ मत खसेको थियो ।

प्रदेश सांसद १ सय ५ र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २ सय ३३ जनाले मतदान गरेका थिए।

राष्ट्रियसभा उपनिर्वाचनको मतगणना सुरू

अस्पतालमा राजनीति रोक

राष्ट्रियसभा उपनिर्वाचनको मतगणना सुरू

सेप्टेम्बरमा इंग्याण्डमा हुन सक्छ आइपिएल

Leave a comment

Your email address will not be published. Required fields are marked *