आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

आज साताको पहिलो कारोबार दिन सुनको मूल्य स्थिर कायम भएको छ ।, आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारकै मूल्यमा सुनको कारोबार हुने भएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार १०० रुपैयाँ तोकिएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ६५० रुपैयाँ कायम छ । आज सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ ।

गत साताको शुक्रबार प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १ हजार १५० रुपैयाँ तोकिएको छ ।

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

भीम रावल  : एमसिसीले प्रायोजित प्रचार चलाउन

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ

Leave a comment

Your email address will not be published. Required fields are marked *