पहाड र तराईका केही ठाउँमा बिहान बादल र हुस्सु लागे पनि दिउँसो भने मौसम सफा रहने

काठमाण्डौ : आज बिहान पहाडी र तराईका केही ठाउँमा आंशिक बादल र हुस्सु लागेको भए पनि दिउँसो भने मौसम सफा रहेकोछ ।

प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराईका केही ठाउँमा बादल र हुस्सु लागेको र अन्य ठाउँमा भने मौसम सफा रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । काठमाण्डौ उपत्यकामा भने आज बिहानैदेखि मौसम खुलेको छ । आज दिनभरको मौसम देशभर नै सफा रहने अनुमान गरिएको छ ।

आज राति र भोलि बिहान पनि मौसम सफा नै रहनेछ । पर्सि भने देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना छ ।

पहाड र तराईका केही ठाउँमा बिहान बादल र हुस्सु लागे पनि दिउँसो भने मौसम सफा रहने

 देशभर सप्ताहव्यापी रुपमा आज १० औँ राष्ट्रिय

पहाड र तराईका केही ठाउँमा बिहान बादल र हुस्सु लागे पनि दिउँसो भने मौसम सफा रहने

सर्वोच्चका ९ इजलासमा सबै खाले मुद्दाको पेशी

Leave a comment

Your email address will not be published. Required fields are marked *