ए जुनु बोलको नयाँ गीत बजारमा (भिडियो)

काठमाडौं । चक्र बमले ए जुनु बोलको नयाँ गीत बजारमा ल्याएका छन् । गायनमा उनलाई मनिस खड्का, रोहित देउवा र प्रवेश दाहालले साथ दिएका छन् ।
गीतको म्युजिक भिडियोमा पनि उनले मुख्य भुमिकामा अभिनय गरेका छन् । उनीसँगै रचना गौतमको अभिनय देख्न पाइनेछ ।
बमले आवाज दिएका र अभिनय गरेका ओए काजल, भन साली, झुम्का झलक्कैलगायत गीत चर्चित छन् ।
भिडियो :






