जुम्लाको न्यूनतम तापक्रम माइनस चार डिग्री सेल्सियस

काठमाण्डौ : काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढ्न थालेको छ । आज जुम्लाको न्यूनतम तापक्रम माइनस चार डिग्री सेल्सियस मापन गरिएको छ ।

काठमाण्डौको न्यूनतम तापक्रम भने आज ९ डिग्री सेल्सियस छ । बिहान र बेलुका चिसो भए पनि दिउँसोको समयमा भने घाम चर्किने भएकाले गर्मी हुने गरेको छ । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । मौसमविद् वरुण पौडेलका अनुसार आज दिउँसो पनि देशका धेरै ठाउँमा घाम लाग्ने छ ।

उच्च पहाडी र हिमाली क्षेत्रमा भने हुस्सु लाग्ने अनुमान गरिएको छ ।

जुम्लाको न्यूनतम तापक्रम माइनस चार डिग्री सेल्सियस

सर्वोच्च अदालतमा तोकियो सबै प्रकारका मुद्दामा पेसी

जुम्लाको न्यूनतम तापक्रम माइनस चार डिग्री सेल्सियस

जाडो महिनामा फ्लुको सङ्क्रमण बढी हुने भएकाले

Leave a comment

Your email address will not be published. Required fields are marked *