आज सुनको भाउ ५ सय रुपैयाँले बढ्यो युग संवाददाता November 16, 2021 / २०७८ कार्तिक ३० गते0 काठमाण्डौ : सुनको भाउ आज भने फेरि बढेको छ । आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँ पुगेको छ ।आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १२ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ । Share: