‘माइली’मा रीचा र सुमितको प्रेमकथा

काठमाडौंँ । गायिका कमला अधिकारी र गायक सित्तल भेट बस्यालको स्वर रहेको रोमान्टिक गीत ‘माइली’ सार्वजनिक भएको छ । प्रकाश सिग्देलको शब्द रहेको गीतमा सित्तल भेट बस्यालकै संगीत रहेकोछ ।

गीतको भिडियोमा एक प्रेमिल जोडीको रोमान्टिक प्रेमकथा देखाउने प्रयास गरिएको छ । रीचा थापा र सुमित थापाको अभिनय रहेको भिडियोमा घर परिवारले अस्वीकार गरेको प्रेमकथा देखाएको छ ।राशिवको निर्देशन रहेको भिडियोमा चक्रबहादुर बरालको छायाँकन र संगीत बस्यालको सम्पादन छ ।

‘माइली’मा रीचा र सुमितको प्रेमकथा

करिनादेखि आमिरसम्मः यी सेलिब्रिटीले शाही परिवारमा गरे

‘माइली’मा रीचा र सुमितको प्रेमकथा

सशान र विनयको नयाँ गीत ‘डन’

Leave a comment

Your email address will not be published. Required fields are marked *