ललितपुर पुगेका प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन

काठमाडौं । कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन गर्न ललितपुर पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन् ।

भवन उद्घाटनपछि छोटो सम्बोधन गरेका उनले प्रधानमन्त्री ओलीको फोन आएको सुनाए । ‘म यहाँ बस्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको फोन आयो धेरै समयपछि’ उनले भने, ‘म एउटा गाउँपालिकाको भवन उद्घाटन गर्दैछु भनेँ ।’ कार्यक्रम सकिएपछि प्रधानमन्त्रीसँग कुरा गर्ने भन्दै उनले भने, ‘यो बाटो बनाइदिनुस् भन्नेवाला छु ।’ उनले पूर्वाधार विकासमा सहयोग गर्ने बचन समेत दिए ।

ललितपुर पुगेका प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन

११ अर्ब ६० करोड बजेट, नौ महिनामा

ललितपुर पुगेका प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन

लण्डनमा आयोजित बाफ्टा फिल्म अवार्डको रेड कार्पेटमा

Leave a comment

Your email address will not be published. Required fields are marked *