२०८३ असार २ गते
×

Now Playing

आज सुन चाँदीको भाउे घट्यो

काठमाण्डौ : सुनको भाउ आजे घटेको छ । सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि केही घटेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले घटेर १२ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

आज सुन चाँदीको भाउे घट्यो

विसीको ३४ औँ जन्मजयन्तीको अवसर पारी खाद्य

आज सुन चाँदीको भाउे घट्यो

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *