एम्बाप्पेको ह्याट्रिक : साविक विजेता फ्रान्स विश्व कपमा छनोट

काठमाण्डौ :  साविक विजेता फ्रान्सले सन् २०२२ मा कतारमा हुने फिफा विश्व कपमा छनोट भएको छ।

युरोपियन छनोट अन्तर्गत गएराति भएको खेलमा कजाकस्तानलाई ८–० ले हराउँदै फ्रान्स विश्व कपमा छनोट भएको हो।

फ्रान्सका केलियन एम्बाप्पेले ह्याट्रिकसहित ४ गोल गरे। फ्रान्सका लागि एम्बाप्पेको यो पहिलो ह्याट्रिक हो । करिम बेन्जिमाले दुई तथा एड्रिन रोबिट र एन्टोनी ग्रीजम्यानले एकरएक गोल गरे ।

यो जितसँगै समूह ‘डी’ को फ्रान्सले ७ खेलमा १५ अङ्क जोडेको छ । फ्रान्स शीर्ष स्थानमा छ ।

एम्बाप्पेको ह्याट्रिक : साविक विजेता फ्रान्स विश्व कपमा छनोट

टी–२० विश्व कप स् उपाधिका लागि आज

एम्बाप्पेको ह्याट्रिक : साविक विजेता फ्रान्स विश्व कपमा छनोट

पश्चिम तराईका जिल्लामा रासायनिक मलको अभाव

Leave a comment

Your email address will not be published. Required fields are marked *