हट लुक्समा शिल्पा

काठमाडौं । अभिनेत्री शिल्पा सेट्टी अक्सर लुक्सको कारण चर्चामा छाउने गर्दछिन् । अभिनेत्री जस्तो लुक्स बनाउँछिन् उक्त लुक्समा उनी परफेट देखिन्छन् ।
फ्यान उनको सुन्दरता लोभिने गर्दछन् । हालै उनले आफ्ना केही तस्बिर सार्वजनिक गरेकी छन् । जुन भाइरल समेत भइरहेका छन् ।

तस्बिरमा शिल्पा टोप र ब्राउन स्कर्टमा देखिएकी छन् । हिल र ओपन हेयर्सका साथ उनले आफ्नो लुक्स पुरा गरेको देख्न सकिन्छ ।

यो लुक्समा शिल्पा निकै हट देखिएकी छन् । फ्यानले उनको तस्बिरमा माया बर्षाएका छन् । कामको कुरा गर्ने हो भने शिल्पा छिट्टै फिल्म ‘हंगामा २’मा देखिँदैछिन् ।

फिल्ममा मीजान जाफरी र परेश रावल पनि छन् ।

फिल्मको २३ जुलाइमा रिलिज हुँदैछ । यो पछि उनी ‘निकम्मा’ पनि देखिनेछिन् ।

हट लुक्समा शिल्पा

कर छलेको आरोपमा अभिनेतालाई जरिवाना

हट लुक्समा शिल्पा

सिम्तामा २७ अति विपन्न घर परिवारलाई सोलार

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!