एमाले मिलाउन खोज्ने भीम रावललाई फोनमा धम्की

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले आफूलाई फोनबाट धम्की आएको बताएका छन्।

एमाले एकताबद्ध बनाउन आफूले खेलेको भूमिकालाई लक्षित गर्दै केही राजनीतिक दलका नेताहरूबाट धम्की आएको खुलासा गरेका हुन्।

उनले एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टी मिलाउन आफूले अडानयुक्त पहल गर्दा षडयन्त्रमूलक ढंगले भारतीय गुप्तचरसँग भेटेको तथा केपी ओलीले कार्यवाहक अध्यक्ष बनाउने आश्वासन दिएको जस्ता कुप्रचार गरिएको पनि उल्लेख गरेका छन्‌।

रावलले आफूलाई कसले धम्की दिए भन्ने खुलाएका छैनन्। तर, एमाले विभाजन रोकिने पो हो कि भनी कतिपयलाई देखिने र बुझिने गरी लागिरहेको रिंगटाको पर्दा उघारीदिनुपर्छ कि जस्तो लागेको जनाएका छन्।

एमाले मिलाउन खोज्ने भीम रावललाई फोनमा धम्की

सशस्त्र द्वन्द्वमा बेपत्ता कर्णालीका तीन जनासहित ३१

एमाले मिलाउन खोज्ने भीम रावललाई फोनमा धम्की

राष्ट्रपतिको तस्वीरमा ‘सेतो पट्टि’, वास्तविकता खुलेन

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!