माधव नेपालले सरकार ढाल्न अगुवाइ गरे, आत्मालोचना गर्ने कुनै ठाउँ छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको बताएका छन् ।

उनले अरुले आत्मालोचना गरेर आए पार्टीमा ठाउँ दिने तर, माधव नेपालको हकमा त्यो सम्भव नभएको बताए ।

बालुवाटारबाट बालकोट पुगेका उनले समर्थकहरुलाई सम्बोधन गर्दै भने, ‘माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने आत्मालोचना गर्ने कुनै ठाउँ छैन ।’

माधव नेपालले सरकार ढाल्न अगुवाइ गरे, आत्मालोचना गर्ने कुनै ठाउँ छैन : ओली

कोरोनाको नयाँ भेरियन्ट ‘कप्पा’ पनि देखियो, डेल्टा

छोरी जन्मिएपछि परिवारै मिलेर हत्या, आमासहित ४

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!