कोरोनाको नयाँ भेरियन्ट ‘कप्पा’ पनि देखियो, डेल्टा र अल्फा भन्दा खतरा

काठमाडौं । कोरोना भाइरसको डेल्टा र डेल्टा प्लसपछि नयाँ भेरियन्ट पनि आएको छ । उक्त भेरियन्टलाई ‘कप्पा’ दिइएको छ । यो भाइरस भारतको राजस्थानमा देखिएको छ ।

कप्पाबाट राजस्थानमा अहिलेसम्म ११ जना बिरामी पुष्टि भएका छन् । प्रदेशका स्वास्थ्य मन्त्री डा. रघु शर्माले राजस्थानमा अहिलेसम्म ११ काप्पाका बिरामी भेटिएको बताएका हुन् । उनले ४–४ जना जयपुर र अलवरका, २ जना बान्डमेर र १ जना भीलवान्डाका रहेको बताए ।

यो अन्य भेरियन्टका तुलनामा निकै तीव्र गतिमा फैलिन्छ र निकै छिटो संक्रमित गर्छ । डेल्टा भेरियन्टलाई खतरनाक मानिन्छ । यो तीव्र गतिमा मानिसमा फैलिन्छ र धेरै समयसम्म रहन्छ । त्यस्तै अल्फा भेरियन्ट सामान्य नोभल कोरोना भाइरसभन्दा तीव्र गतिमा फैलिन्छ ।

कोरोनाको नयाँ भेरियन्ट ‘कप्पा’ पनि देखियो, डेल्टा र अल्फा भन्दा खतरा

नुहाउन दमकल दुरुपयोग गर्ने तीन मोडल पक्राउ

कोरोनाको नयाँ भेरियन्ट ‘कप्पा’ पनि देखियो, डेल्टा र अल्फा भन्दा खतरा

माधव नेपालले सरकार ढाल्न अगुवाइ गरे, आत्मालोचना

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!