कर्णाली प्रदेश सभाको साताैं हिउँदे अधिवेशन बैशाख ३ गते बस्ने

सुर्खेत ।  झण्डै ६ महिनादेखि बस्न नसकेको कर्णाली प्रदेश सभाको बैठक बैशाख ३ गतेका लागि आह्वान गरिएकाे छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले बैशाख ३ गतेका लागि संसद बैठक बसाल्न प्रदेश प्रमुखकाे कार्यालयलाइ सिफारिस गरे पछि उक्त बैढक २०७७ बैशाख ३ गते शुक्रबारका दिन दिउसाे २ बजे प्रदेश सभा भवनमा बस्ने भएकाे छ ।

कर्णाली प्रदेश सभाको साताैं  हिउँदे अधिवेशन बैशाख  ३ गते बस्ने

घर जलेपछि पीडितको विचल्ली

कर्णाली प्रदेश सभाको साताैं  हिउँदे अधिवेशन बैशाख  ३ गते बस्ने

कर्णालीमा अब एमालेको एकल बहुमत, नयाँ सरकार

Leave a comment

Your email address will not be published. Required fields are marked *