प्रधानमन्त्री ओलीले राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्ने

काठमाडौं, २६ पुस।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्। बैठक आज दिउँसो १ बजे बस्ने छ। प्रधानमन्त्री ओलीले देशको समसामयिक विषयमा बैठकमार्फत सम्बोधन गर्ने ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।

प्रतिनिधिसभा विघटनपछि राष्ट्रियसभा मात्रै रहेको अवस्थामा सोही ठाउँबाट प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्री ओलीले राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्ने

गर्भवतीका लागि निमन्त्रणा कार्ड

प्रधानमन्त्री ओलीले राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्ने

अनुसन्धानबाट प्राप्त ज्ञान बाँड्ने योजना

Leave a comment

Your email address will not be published. Required fields are marked *