भिरबाट लडेर दैलेखमा एक महिलाको मृत्यु

सुर्खेत । दैलेखमा एक महिलाको भिरबाट लडेर ज्यान गएको छ। पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका –२ टम्टालाकी २० बर्षीया धनसरी थापाको भिरबाट लडेर ज्यान गएको हो।

धनसरी बिहीबार बिहानै ७ बजे घर भन्दा पारीको सालघारी जंगलमा घाँस काट्न गएकी थिएन्।

धाँस काट्ने क्रममा उनी भिरबाट लडेर झण्डै २० मिटर तल खसेर उनको घटनास्थलमै ज्यान गएको धनसरीका जेठाजु उज्जल थापाले  जानकारी दिए ।

‘हामीले दिउँसो २ बजे मात्र थाह पायौँ। विहानै घाँस काट्न गएकी उनि नफर्कीएपनि खोजि गरेका थियौँ,’उनले भने।  धनसरीको डेढ बर्षकी छोरी छन्।

भिरबाट लडेर दैलेखमा एक महिलाको मृत्यु

परीक्षा दिँदै सात दिनकी सुत्केरी

भिरबाट लडेर दैलेखमा एक महिलाको मृत्यु

‘अनलाइनबाट परीक्षा लिन र प्राध्यापकलाई सिंधै स्थानीय

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!