‘इकु’को म्युजिक भिडियोमा पुष्प र प्रकृतिको रोमान्स

काठमाडौं । हास्य कलाकार सुलेमान शंकर ‘इकु’ को निर्देशन रहेको नयाँ म्युजिक भिडियो ‘जिउनु छ साथमा’ सार्वजनिक भएको छ ।

भिडियोमा सुलेमानले अभिनेता पुष्प खड्का र नव मोडल प्रकृति घिमिरेलाई भिडियोमा रोमान्टिक अवतारमा उतारेका छन् ।

प्रेमकथा बुनिएको भिडियोमा पुष्प र प्रकृतिको अलवा छत्र श्रेष्ठको समेत अभिनय देख्न सकिन्छ । जसको कन्सेप्ट मुस्कान ढकालको तयार पारेका हुन् ।

प्रताप दास र अस्मिता अधिकारीको स्वर रहेको गीतमा शब्द तथा संगीत ज्ञानेन्द्र गिरीकै छ । शिशिर खातीको कोरियोग्राफी, सन्देश शाहको सम्पादन रहेको भिडियो पवन सुस्लिङले छायाँकन गरेका हुन् ।

‘इकु’को म्युजिक भिडियोमा पुष्प र प्रकृतिको रोमान्स

बेल बटमको ट्रेलर सार्वजनिक, चेस खेलाडीको भूमिकामा

‘इकु’को म्युजिक भिडियोमा पुष्प र प्रकृतिको रोमान्स

फिल्म छायाङ्कनमा सहजीकरणको माग गर्दै प्रहरीलाई निर्माता

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!