स्पेनिस ला लिगा : लेभान्टेमाथि हुइस्काको जित

एजेन्सी | स्पेनिस ला लिगाअन्तर्गत शुक्रबार राति भएको एक मात्र खेलमा हुइस्का विजयी भएको छ ।

लेभान्टको घरेलु मैदानमा भएको खेलमा हुइस्काले २–० को जित निकालेको हो ।

लेभान्टेविरुद्ध जित निकालेको हुइस्का २४ अंकका साथ तालिकाको पुछारबाट तेस्रो स्थानमा रहेको छ ।

पराजित लेभान्टे भने ३५ अंकका साथ तालिकाको १०औँ स्थानमा छ ।

ला लिगामा शनिबार राति तेस्रो स्थानको रियल मड्रिडसँगै ग्रानाडा तथा गेटाफेलगाएतका क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

आजको खेलमा जित निकाल्न सके रियल बार्सिलोनालाई पछि पार्दै तालिकाको दोस्रो स्थानमा उक्लनेछ ।

स्पेनिस ला लिगा : लेभान्टेमाथि हुइस्काको जित

ललितपुर मेयर कप महिला टी-ट्वान्टी सुरु‚ आज

स्पेनिस ला लिगा : लेभान्टेमाथि हुइस्काको जित

भारतमा एकै दिन ९० हजारमा कोरोना पुष्टि‚

Leave a comment

Your email address will not be published. Required fields are marked *