आहा रारा गोल्डकप आजदेखि सुरु हुँदै

काठमाडौं । पोखरामा १९औं सस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ। पोखरा रंगशालामा आज सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा नेपालका सात र एक विदेशी क्लबसहित आठ टिमको सहभागिता छ । यसपटक सहारा क्लब पोखरा, एपिएफ क्लब, मछिन्द्र क्लब, अफ्रिकन रुट एसोसिएसन, डाउला क्यामरुन, संकटा क्लब‚ मनाङ मर्स्याङ्दी क्लब, रथ्रिस्टार क्लब र नेपाल पुलिस क्लबको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले ५ लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

आहा रारा गोल्डकप आजदेखि सुरु हुँदै

सके समर्थन फिर्ता लेऊ, नसके राजीनामा मात्र

आहा रारा गोल्डकप आजदेखि सुरु हुँदै

ललितपुर मेयर कप महिला टी-ट्वान्टी सुरु‚ आज

Leave a comment

Your email address will not be published. Required fields are marked *