सर्वोच्चमा आज पनि बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र

सर्वोच्च अदालतमा आज पनि बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र पेसीमा राखिएका छन् ।मंगलबार ६ वटा इजलास तोकिएकोमा सबैमा बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र छन् ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई भने इजलासमा राखेका छैनन् ।

नेपाल बार एशोसिएसनले उनलाई इजलासमा नबस्न आग्रह गर्दै आएको छ भने सर्वोच्चका अन्य न्यायाधीशले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाका लागि इजलासमा नबस्ने घोषणा गरेका छन् ।

यसअघि सोमबार पनि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र पेसीमा राखिएको थियो ।

सर्वोच्चमा आज पनि बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र

अन्तरिक्षमा फल्यो भेडे खुर्सानी, अन्तरिक्ष यात्रीले परिकार

सर्वोच्चमा आज पनि बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र

गुरबाज विश्वकपका कान्छा खेलाडी

Leave a comment

Your email address will not be published. Required fields are marked *