अन्तरिक्षमा फल्यो भेडे खुर्सानी, अन्तरिक्ष यात्रीले परिकार बनाएर खाए

काठमाडौं : अमेरिकी अन्तरिक्ष निकाय नासाले पहिलोपटक अन्तरिक्षमा भेडे खुर्सानी फलाएको छ। प्लान्ट ह्याबिटाट–०४ मा फलाएको भेडे खुर्सानीलाई अन्तरिक्ष यात्रीहरूले स्वादिलो परिकार बनाएर खाएका छन् ।

नासाका अनुसार त्यो भेडेखुर्सानी न्यु मेक्सिकोको सान्डिया खुर्सानी र अन्य प्रजाति मिसाएर बनाइएको हो। अन्तरिक्षमा यसलाई फलाउनु निक्कै चुनौतीपूर्ण भएको जनाएको छ।

नासाकी अन्तरिक्ष यात्री मेगन म्याकआर्थरले भेडे खुर्सानी भाँचेको अनि त्यसको डिनर बनाएर खाएको तस्वीर सार्वजनिक गरेकी छन्।

अन्तरिक्षमा फल्यो भेडे खुर्सानी, अन्तरिक्ष यात्रीले परिकार बनाएर खाए

तिहारमा घर जाने यात्रुहरूलाई कोरोनाविरुद्धको खोप निःशुल्क

अन्तरिक्षमा फल्यो भेडे खुर्सानी, अन्तरिक्ष यात्रीले परिकार बनाएर खाए

सर्वोच्चमा आज पनि बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र

Leave a comment

Your email address will not be published. Required fields are marked *