आज पनि प्रधानन्यायाधीशले मुद्दा नहर्ने

काठमाडौं : सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको सुनुवाइ नहुने भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मार्गप्रशस्त’ गर्नुपर्ने माग राखी न्यायाधीशहरूले इजलास बहिष्कार गरेसँगै आज पनि बन्दीप्रत्यक्षीकरणका मुद्दा हेर्नका लागि मात्रै छ वटा इजलास तोकिएका छन्।

जसमा चार वटा इजलास संयुक्त र दुई एकल इजलास तय भएका छन्। आज पनि प्रधानन्यायाधीश जबराले कुनै पनि मुद्दाको पेशी आफ्नो इजलासमा तोकेका छैनन्।

आज पनि प्रधानन्यायाधीशले मुद्दा नहर्ने

देशभर ५३३ जना सङ्क्रमित थपिए, ९ जनाको

आज पनि प्रधानन्यायाधीशले मुद्दा नहर्ने

नाइजेरियामा भवन भत्किँदा ४ जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *