देशभर ५३३ जना सङ्क्रमित थपिए, ९ जनाको मृत्यु

देशभर थप ५ सय ३३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ६६४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४४१ तथा एन्टिजेन विधिबाट ९२ जना सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार चार सय १६ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै, ४९० जना कोरोनामुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३१८ रहेको मन्त्रालयले जनाएको छ।

देशभर ५३३ जना सङ्क्रमित थपिए, ९ जनाको मृत्यु

शेयर बजार १८ अङ्कले घट्यो, सात अर्ब

देशभर ५३३ जना सङ्क्रमित थपिए, ९ जनाको मृत्यु

आज पनि प्रधानन्यायाधीशले मुद्दा नहर्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *