कर्णाली प्रदेशको बजेट पारित

सुर्खेत, २४ असार ।

कर्णाली प्रदेश सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेट सर्वसम्मतिबाट पारित भएको छ । एक महिनादेखि छलफलका क्रममा रहेको विनियोजन विद्येयक २०७७÷७८ सर्वसम्मतले बुधवार पारित भएको हो ।

कर्णाली प्रदेश सरकारले आर्थिक वर्षका लागि ३३ अर्ब ७४ करोडको बजेट विनियोजन गरेको छ । कुल बजेट मध्ये पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ प्रतिशत र वीत्तीय हस्तान्तरण तर्फ ९ प्रतिशत विनियोजन गरिएको छ ।

कर्णाली प्रदेशको बजेट पारित

जिल्ला कार्य समिति बैठकको आह्वान

कर्णाली प्रदेशको बजेट पारित

कर्णालीमा थपिए २० जना कोरोना संक्रमित

Leave a comment

Your email address will not be published. Required fields are marked *