सम्पादकीय: कोरोना त्रासभित्रको लुकेको व्यापार

बिगत केहि बर्षदेखी विश्वभरका मानिसलाई एउटा हाउगुजीले सतायो । जीवन कतिबेला समाप्त हुन्छ भन्ने त्रास विश्वस्वास्थ्य संगठन डब्लुएओमार्फत नै बिश्वभर त्रासको प्रचार गरियो । मानिस आफैमा पनि सत्य भन्दा पनि हल्लाको बढी बिश्वास गर्ने प्राणी हो । पहिलो कुरा त सत्य तिनलाईमात्र थाहा हुन्छ कि जो त्यो प्रकृयामा केन्द्रबिन्दुमा हुन्छन । सबैको पहुँच केन्द्रसम्म हुने […]