कर्णाली कै चिनारी कर्णालीका खेलाडिले लगाउने पोसाकमा
कर्णाली प्रदेश खेलकुद परिषद्ले कर्णालीका खेलाडिले लगााउने पोसाक बनाएको छ । कर्णालीको पहिचान चिनाउनका लागि कर्णालीकै चिनारीमा पोसाक बनाएको हो । अहिले सम्म भने कर्णालीका खेलाडिका लागि छुट्टै पोसाक नभएको कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले जानकारी दिए । कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी सबैको आ–आफ्नो पोसाक भएकाले कर्णालीका खेलाडिको लागि पनि पोसाक […]




