हुम्लामा कात्तिक देखि स्याउ टिप्न पाइने

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाईका कार्यालय प्रमुख बिष्णुबहादुर मग्रातीले स्याउ बढी फल्ने तर ढिलोगरी पाक्ने भएकाले माथिल्लो हुम्लामा कात्तिक महिनामा मात्र पाकेको स्याउ टिप्न पाइने नियन लागु बनाएको बताए । उनले स्याउ काँचो नहोस् र गुणस्तरीय स्याउ बजारमा बिक्री गर्न यो नियम लागु गरिएको बताए ।

कृषि तथ्यांक व्यवस्थापनमा कहिले ध्यान दिने ?

कर्णालीमा कृषि उपज उत्पादन तर्फ सकारात्मक सूचक देखा पर्न थालेका छन् । विशेषगरी जुम्लामा उत्पादन भएको स्याउको माग अहिले नेपालभरका सबै कृषि बजारहरुमा निर्यात हुन थालेको । उत्पादनका रुपमा जुम्लामा मात्र होइन कर्णालीका कालिकोट, हुम्ला, दैलेख लगायतका जिल्लामा समेत स्याउ उत्पादन भईरहेका छन् । तर क्षेत्रगत रुपमा हेर्दा जुम्लामा धेरै उत्पादन र निर्यातका लागि समेत […]

स्याउ निर्यात गर्दै कर्णाली

बजार सम्भावना बोकेर कोशी प्रदेशको झापा कृषि बजारमा यस वर्ष पहिलोपल्ट कर्णालीको स्याउ पुगेको हो । झापाका व्यवसायीले अहिले कर्णालीको स्याउ एक सय ७० रुपैयाँ प्रतिकिलो बिक्रि गरिरहेका छन् ।