हुलाक टिकटमा छापिएका को हुन् कामी बुढा ?
बि.सं. २०१६ देखि रोकिएको हुलाक टिकट छपाई ६४ वर्षपछि पहिलोपटक नेपालमा छाप्न थालिएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडसँगको समन्वयमा हुलाक सेवा विभागले टिकट छपाइ गरेको हो । हुलाक टिकट सार्वजनिक भएपछि सरकारले यो बर्ष सहिद कामी बुढा, रामवृक्ष यादव, नेत्रलाल पौडेल ‘अभागी’ र ऐतिहाँसिक व्यक्तित्व साहना प्रधानसहित विभिन्न प्राकृतिक तथा सांस्कृतिक सम्पदाको तस्बिर […]



