५६ लाख ४३ हजार बालबालिकाले लगाए दादुरा–रुवेलाविरुद्धको खोप

सरकारले सञ्चालन गरेको दादुरा–रुवेलाविरुद्धको खोप अभियानमा ५६ लाख ४३ हजार नौ सय १२ जना बालबालिकाले खोप लगाएका छन् । दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले गत फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरेको थियो । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार ५७ लाख ४२ हजार नौ सय ९३ […]

कर्णालीका १ लाख ४७ हजार बालबालिका समेट्ने लक्ष्य

कर्णाली प्रदेश सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी आईतवार (फागुन १३ देखि चैत ७) सम्म जाजरकोट र पश्चिमरुकुमबाहेक कर्णालीका ८ जिल्लमा खोप अभियान सञ्चालन गर्ने भएको छ । अभियानअन्तर्गत कर्णालीमा १ लाख ४७ हजार ४ सय ४४ बालबालिकालाई खोप लगाइने लक्ष्य रहेको प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले जनाएको छ । दादुरा–रुवेलासँगै अन्य नियमित लगाईदै आएका खोपसमेत […]