सम्पादकीय: पानी, खानी र खनिजबाट कर्णालीको समृद्धि

कर्णाली प्रदेशको दैलेख जिल्लामा सदिऔंदेखि ज्वाला बल्दै आएका श्रीस्थान,नाभिस्थान र पादुका भन्ने ठाउँ छन् । जसलाई हिन्दुधर्मावलम्बिहरुको पवित्र स्थलको रुपमा पुजा अर्चना समेत गर्दै आइरहेका छन् । यि ठाउँहरुमा परापूर्वकालदेखि नै आफै बत्ती बलिरहन्छ । एकनासले कहिल्यै निभ्दैन यहाँको बत्ती भनेर भन्छन बुढा पुराना मान्छेहरु । यो स्थानमा धेरै टाढाटाढाबाट दर्शन गर्न समेत श्रद्धालु भक्तजनहरु […]