सात अर्ब लगानीमा जालपादेवी केवलकार बनाइँदै
करिब ७ अर्ब लगानीमा सुदूरपश्चिमको प्रदेशद्वार चिसापानीबाट राजकाँडासम्म चल्ने केवलकार निर्माण हुने भएको छ । जालपादेवी केवलकार कम्पनीको सात अर्ब लगानीमा पर्यटकीय पूर्वाधारसहित सो केवलकार निर्माण थालेको हो । गत बैशाखमा सुरु भएको पहिलो चरणको काम सकिएपछि कम्पनीले निर्माणको चरणमा प्रवेश गरेको छ । दुई वर्षमा निर्माण सम्पन्न गरी पूर्ण रुपमा सञ्चालनमा ल्याउने उद्देश्यका साथ […]



