कार्यान्वयनमा गयो फुकोट कर्णाली जलविद्युत आयोजना

प्रस्तावित चार सय ८० मेगावाटको फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनाको प्रारम्भिक निर्माण सुरु भएको छ । गत वर्ष आयोजनाको परीक्षण सुरुङ खन्ने कार्य सम्पन्न भइ सकेको छ । आयोजनास्थल कालिकोटको रास्कोट नगरपालिका–९ फुकोटको फुगाडखोलामा सुरुङ खन्न थालिएको हो । चार सय ८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना विद्युत उत्पादन कम्पनी र भारतीय कम्पनी एनएचपिसी लिमिटेडको […]

लथालिङ्ग ठुला विकासे आयोजना प्रभावकारी बनाउन प्रतिबद्धता

दैलेख जिल्लामा सञ्चालित लथालिङ्ग ठुला विकासे आयोजनालाई प्रभावकारी बनाउन साझा प्रतिबद्धता व्यक्त गरिएको छ । जिल्लाको समग्र विकासमा देखिएका समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय विकास संवाद सुरु गरेको हो । जिल्लाको समग्र विकास, सुशासन, पारदर्शिता कायम नहुनाका साथै दिगोपना पनि नभएकाले कार्यक्रममा सहभागी सबैले १५ बुँदे सहमतिपत्रमा साझा हस्ताक्षर गरेका हुन् । प्रतिनिधिसभा […]