जुम्ला–रारा अल्ट्रा म्याराथन २०८१ को तयारी

कर्णाली खेलकुद क्लब जुम्लाले जुम्ला–रारा अल्ट्रा म्याराथन–२०८१ को तयारी थालेको छ । आगामी वैशाख १ गते आयोजना हुन लागेको म्याराथनको तिब्र तयारी भइरहेको हो । जुम्ला सदरमुकाम खलंगादेखि मुगुको राराताल सम्म ४९ किलोमिटर दुरीमा म्याराथन हुन लागेको क्लबका अध्यक्ष सरोज शाहीले बताए।सोमबार सदरमुकाम खलंगामा पत्रकार सम्मेलनमार्फत जुम्ला रारा अल्ट्रा म्याराथनको तयारी थालेको बताइएको हो । […]