-->

बाँकेको अम्बे स्टिल कम्पनीमा आगलागी, आठजना घाइते

नेपालगञ्ज ,१५ कार्तिक । बाँकेस्थित अम्बे स्टिलको कम्पनीमा आगलागी हुँदा आठ जना घाइते भएका छन् । जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे
-->

हिमपातले डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन, खोजीमा कठिनाइ

हेमन्त केसी सुर्खेत ,१५ कार्तिक । डोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य शे–फोक्सुन्डो गाउँपालिकामा भ्रमणको लागि गएका ६ भारतीय पर्यटक अत्यधिक हिमपातपछि
-->

बाँदर र बँदेलको हैरानीले खेती प्रणाली नै फेरियो, सल्यानी टोलका किसान बेसार खेतीतर्फ आकर्षित

बाँके  ,१५ कार्तिक । बाँदर र बँदेलले वर्षभरि गरेको मेहनतबाट उत्पादन हुने अन्नबाली नष्ट गर्न थालेपछि बाँकेको कोहलपुर नगरपालिका–७, सल्यानी
-->

सुरुङ खोलेर आठ कैदी फरार

सुर्खेत, १५ कार्तिक डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट आठजना कैदीबन्दी सुरुङ खनेर शुक्रबार राति फरार भए । जिल्ला प्रहरी कार्यालय
-->

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका  सवालमा संवेदनशील बन्नुपर्नेमा जोड 

सुर्खेत, १५ कात्तिक ।  यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सवाललाई सञ्चारमाध्यमले सम्मानजनक, मर्यादित र संवेदनशील ढङ्गले उठाउनुपर्नेमा सरोकारवालाले जोड दिएका
-->

विकास छेक्ने वनको कानुन: कोहलपुर–सुर्खेत खण्डमा चार वर्ष अल्झिएको  १३२ केभी दैलेखमा पनि रुखमै अल्झियो

ओम शाही सुर्खेत, १५ कार्तिक । २२ असार २०७६ मा कर्णाली प्रदेशमा गुणस्तरिय विद्युत सेवा विस्तार गर्न कोहलपुर–सुर्खेत १३२ केभी
-->

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व

राँझा (बाँके),१५ कार्तिक । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु पाँच अर्ब २४ करोड बढी राजस्व
-->

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

बाँके ,१४ कार्तिक। बाँकेमा गाईवस्तुमा लम्पी स्किन रोगको सङ्क्रमण थप फैलिन नदिन चार स्थानीय तहमा खोप अभियान सञ्चालन गरिएको छ
-->

सल्यानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ जना घाइते

सल्यान ,१४कार्तिक । सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते
-->

नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा

जेरुसेलम, १४ कार्तिक (रासस/एएनआई) ।  इजरायलको केन्द्रीय निर्वाचन समितिले चुनावको अन्तिम परिणाम सार्वजनिक गर्दै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वमा रहेको गठबन्धनले
-->

भुटानमा हिमताल विस्फोट, तातोपानी कुण्ड र सडक बगायो

गासा (भुटान), १४ कार्तिक (रासस/एएनआई) ।  भुटानको उत्तरी गासा जिल्लास्थित सिन्टाफु हिमताल विस्फोटपछि आएको बाढीले प्रसिद्ध गासा त्साचु तातोपानी कुण्ड
-->

कर्णालीको आर्थिक वृद्धिदर २.९४ प्रतिशत रहने अनुमान राष्ट्रिय अर्थतन्त्रमा योगदान  ४.२० प्रतिशत मात्रै

ओम शाही । सुर्खेत, १४ कार्तिक । आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर २.९४ प्रतिशतमा सीमित हुने अनुमान
-->

विदेशमा सिकेको सीप गाउँमै प्रयोग गर्दै युवा नरैनापुरमा फुल्यो सयपत्री फूलखेती

बाँके, १४ कार्तिक  तिहार नजिकिँदै गर्दा बजारमा सयपत्री फूलको माग बढ्न थालेको छ । घर, आँगन र पसल सजाउनदेखि दिदीबहिनीले