प्रतिनिधिसभा निर्वाचन–२०८२ दलहरुले गराए सौहार्दपूर्ण वातावरणमा मनोनयन दर्ता: सुर्खेतका दुई निर्वाचन क्षेत्रमा ३० जना चुनावी मैदानमा
ओम शाही सुर्खेत, ७ माघ । आसन्न २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दलहरुले सौहार्दपूर्ण वातावरणमा उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । मंगलबार निर्वाचन कार्यतालिका अनुसार दलहरुले कर्णालीका १० वटै जिल्लाका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । कर्णालीका १० जिल्लामा १२ निर्वाचन क्षेत्र छन् । दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा […]



