निर्वाचन आयोगले भन्याे : मध्यावधि चुनावमै ३० अर्ब सकिन्छ

निर्वाचन आयोगले कात्तिक र मंसिरमा तोकिएको मध्यावधि चुनावका लागि करिब ३० अर्ब लाग्ने विश्लेषण गरेको छ ।

आयोगलाई मात्रै करिब साढे ८ अर्ब चाहिने र सुरक्षा निकायका लागि समेत जोड्दा ३० अर्बजति चुनाव खर्च चाहिने आयोगको दाबी छ ।

यो हिसाबलाई आधार मान्ने हो भने सरकारले छुट्याएको ३५ अर्ब चुनाव खर्च मध्यावधिकै सकिन्छ र स्थानीय तहको चुनावमा बजेटको अभाव हुन सक्छ ।

तर, सर्वोच्च अदालतले संसद पुनःस्थापना गरिदियो भने यो वर्षको मध्यावधि चुनाव टर्न सक्छ । तथापि फागुनमा हुने स्थानीय चुनावमा ४० अर्ब जति लाग्ने निर्वाचन आयोगका अधिकारीहरु बताउँछन् ।

निर्वाचन आयोगले भन्याे : मध्यावधि चुनावमै ३० अर्ब सकिन्छ

कार्टुन

निर्वाचन आयोगले भन्याे : मध्यावधि चुनावमै ३० अर्ब सकिन्छ

एमाले स्थायी कमिटी बैठक बस्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *