एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं : नेकपा (एमाले)ले स्थायी कमिटी बैठक आज डाकेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ः०० बजे बैठक डाकिएको हो ।

बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८÷०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमाले स्थायी कमिटी बैठक बस्दै

निर्वाचन आयोगले भन्याे : मध्यावधि चुनावमै ३०

एमाले स्थायी कमिटी बैठक बस्दै

विपक्षी गठबन्धनले संयुक्त रूपमा विज्ञप्ति जारी

Leave a comment

Your email address will not be published. Required fields are marked *